शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

कलंकी-बसुन्धरा-धोबीखोला सडक स्तरोन्नतिका लागि १ अर्ब २४ करोड

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
कलंकी-बसुन्धरा-धोबीखोला सडक स्तरोन्नतिका लागि १ अर्ब २४ करोड

काठमाडौं- संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कलंकी- बसुन्धरा-धोबीखोला सडक स्तरोन्नति गरिने बताएका छन्।

उनले कलंकी-बसुन्धरा-धोबीखोला सडक स्तरोन्नतिका लागि १ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको बताए।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend