शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सार्वजनिक यातायात प्राधिकरण सञ्चालन गरिने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
सार्वजनिक यातायात प्राधिकरण सञ्चालन गरिने

काठमाडौं- संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक यातायात प्राधिकरण सञ्चालन गरिने बताएका छन्।

पौडेलले सार्वजनिक यातायको सुधारका लागि काम गर्न प्राधिकरण सञ्चालनका ल्याउने बताएका छन्।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend