शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नागढुंगा र सिद्धबाबा सुरुङमार्ग निर्माण सक्न २ अर्ब ७० करोड विनियोजन

बिहीबार , जेठ १५ २०८२
नागढुंगा र सिद्धबाबा सुरुङमार्ग निर्माण सक्न २ अर्ब ७० करोड विनियोजन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

काठमाडौंं- सरकारले आगामी आर्थिक वर्षमा नागढुंगा र सिद्धबाबा सुरुङमार्ग निर्माण सक्ने घोषणा गरेको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

यी दुई सुरुङमार्ग निर्माण सक्न २ अर्ब ७० करोड रूपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend