शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आन्तरिक विमानस्थल सुधारका लागि ५० करोड

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
आन्तरिक विमानस्थल सुधारका लागि ५० करोड

काठमाडौं- सरकारले देशभर सञ्चालनमा रहेका आन्तरिक विमानस्थल विकासका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ।

कांग्रेस सभापति शेरबहादर देउवाको गृह जिल्ला डडेलधुरादेखि उदयपुरमा विमानस्थल निर्माण गर्न विस्तृत सम्भाव्यता अध्ययन गरिने जनाइएको छ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो उल्लेख गरेका हुन्। 


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend