शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सबै प्रदेशमा उपभोक्ता अदालत

बिहीबार , जेठ १५ २०८२
सबै प्रदेशमा उपभोक्ता अदालत

अर्थमन्त्री विष्णु पौडेलले उपभोक्ताको अधिकार सुरक्षाका लागि सबै प्रदेशमा उपभोक्ता अदालत सञ्चालनमा ल्याइने बताएका हुन्।

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले सबै प्रदेशमा उपभोक्ता अदालत सञ्चालनमा ल्याइने बताएका छन्।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले उपभोक्ताको अधिकार सुरक्षाका लागि सबै प्रदेशमा उपभोक्ता अदालत सञ्चालनमा ल्याइने बताएका हुन्।

केही महिनाअघि मात्रै काठमाडौंमा उपभोक्ता अदातल सञ्चालनका ल्याइएको थियो।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend