शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

वित्तीय हस्तान्तरणमा ५ खर्ब ८२ अर्ब

बिहीबार , जेठ १५ २०८२
वित्तीय हस्तान्तरणमा ५ खर्ब ८२ अर्ब

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् विभिन्न शीर्षकबाट सो अनुदान हस्तान्तरण हुने अनुमान प्रस्तुत गरेका छन्।

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश तथा स्थानीय तहमा कुल ५ खर्ब ८२ अर्ब ८३ करोड अनुदान हस्तान्तरण हुने अनुमान गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् विभिन्न शीर्षकबाट सो अनुदान हस्तान्तरण हुने अनुमान प्रस्तुत गरेका छन्। 

हस्तान्तरण हुनेमा राजस्वको बाँडफाँटबाट १ खर्ब ६५ अर्ब हस्तान्तरण हुने अनुमान छ।

प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend