शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

झन्डै दोबरले घट्यो सार्वजनिक संस्थानको लाभांश, कुल सेयर लगानीको २.४ प्रतिशतमात्रै

बिहीबार , जेठ १५ २०८२
झन्डै दोबरले घट्यो सार्वजनिक संस्थानको लाभांश, कुल सेयर लगानीको २.४ प्रतिशतमात्रै

कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २.४ प्रतिशतमात्रै रहेको छ।

काठमाडौं- सार्वजनिक संस्थाहरुको लाभांशमा ठूलो गिरावट आएको छ।

सार्वजनिक संस्थानबाट सरकारलाई आर्थिक वर्ष २०७९/०८० मा १३ अर्ब ७५ करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड मात्र प्राप्त भएको छ।

कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २.४ प्रतिशतमात्रै रहेको छ।

प्रकाशित : बिहीबार , जेठ १५ २०८२१४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend