शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

पहिरोको कारण कान्तिलोकपथ अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
पहिरोको कारण कान्तिलोकपथ अवरुद्ध

अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ। आज बिहीबार बिहान ३ बजे पहिरो खसेको हो।

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका-८ भर्‍याङडाँडामा ढुंगासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ। आज बिहीबार बिहान ३ः०० बजे पहिरो खसेको हो। रासस


प्रकाशित : बिहीबार , जेठ १५ २०८२०९:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend