शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

अर्थमन्त्री पौडेलले राष्ट्रपतिलाई बजेटबारे गरे ब्रिफिङ

मंगलबार, जेठ १३ २०८२
अर्थमन्त्री पौडेलले राष्ट्रपतिलाई बजेटबारे गरे ब्रिफिङ

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ।

काठमाडौं- उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे ब्रिफिङ गरेका छन्।

मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बजेटबारे ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ।

प्रकाशित : मंगलबार, जेठ १३ २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend