शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

५ करोड लागतमा तयार भयो झेँदी पुल

बुधबार, जेठ ७ २०८२
५ करोड लागतमा तयार भयो झेँदी पुल

सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो।

गुल्मी- मुसिकोट नगरपालिका-३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ। स्वीस सरकारबाट प्राप्त पाँच करोड १७ लाख ५० हजार ६ सय ६५ रूपैयाँमा निर्माणको काम सम्पन्न भएको हो।

सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो।

पक्की बनाउन नसकिने स्थानमा यस्ता निर्माण गरिने उनले बताए। यो पुल २०७६ र २०७७ साल बैशाखमा दुईपटक भाँचिएपछि प्रारुप परिवर्तन गरेर नयाँ बनाइएको हो। रासस


प्रकाशित : बुधबार, जेठ ७ २०८२१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend