बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

राष्ट्र बैंकले अर्थमन्त्रीलाई बुझायो ‘पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन’

images
बुधबार, वैशाख २४ २०८२
images
राष्ट्र बैंकले अर्थमन्त्रीलाई बुझायो ‘पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन’

उनले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको अर्थमन्त्रीलाई जानकारी दिएकी छन्।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ।

images
images
images

राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको मन्त्रीको सचिवालायले जनाएको हो। 

images
images

उनले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको अर्थमन्त्रीलाई जानकारी दिएकी छन्। 

images
images

अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको प्रतिवेदनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताए। 


प्रकाशित : बुधबार, वैशाख २४ २०८२१६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend