बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तनको तयारी अघि बढ्ने, २०८२ को आर्थिक गणना सुरु हुने

शुक्रबार, वैशाख १९ २०८२
राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तनको तयारी अघि बढ्ने, २०८२ को आर्थिक गणना सुरु हुने

त्यस्तै आर्थिक गणना २०८२ को तथ्यांक संकलन पनि सुरू गर्ने सरकारले घोषणा गरेको छ।

काठमाडौं- सरकारले फेरि राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तनको तयारी अघि बढाउने भएको छ। विभिन्न सूचक समूहका आधारभूत संरचनामा गर्नुपर्ने तथांकीय तयारी गरेर आधार वर्ष परिवर्तनको निर्णयमा पुगिने सरकारले घोषणा गरेको छ। 

सरकारले पाँच वर्षअघिमात्र आधार वर्ष परिवर्तन गरेको थियो। 

त्यस्तै आर्थिक गणना २०८२ को तथ्यांक संकलन पनि सुरू गर्ने सरकारले घोषणा गरेको छ। 

प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend