बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

राष्ट्रिय योजना आयोगलाई अझै बलियो बनाउने

शुक्रबार, वैशाख १९ २०८२
राष्ट्रिय योजना आयोगलाई अझै बलियो बनाउने

राष्ट्रपछि रामचन्द्र पौडेलले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रमबाट आयोगलाई तीन तहका सरकारका योजनाबीचमा समुन्वय र सन्तुलन गर्ने धिकार दिने र अनुगमनको पनि अधिकारि दिने भएको छ।

काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगलाई अझ प्रभावशाली बनाउने भएको छ। योजना आयोगको औचित्यमै प्रश्न उठिरहेको बेला सरकारले भने यसलाई अझै प्रभावकारी बनाउने घोषणा गरेको छ। 

राष्ट्रपछि रामचन्द्र पौडेलले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रमबाट आयोगलाई तीन तहका सरकारका योजनाबीचमा समुन्वय र सन्तुलन गर्ने धिकार दिने र अनुगमनको पनि अधिकारि दिने भएको छ। 

आयोगले आवधिक योजनामात्र होइन वार्षिक विकास कार्यक्रम बनाउने, आयोजना बैंक सञ्चालन गर्ने र त्यसको अनुमगन पनि गर्ने भएको छ। पछिल्लो समय आयोगको औचित्यमाथि प्रश्न उठ्दै आएको छ। 

प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend