बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोष अनिवार्य

शुक्रबार, वैशाख १९ २०८२
सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोष अनिवार्य

संस्था, कम्पनी वा फर्मको नवीकरणमा नै सामाजिक सुरक्षा कोषमा श्रमिकलाई आबद्धता गरेको विवरण अनिवार्य गर्ने सरकारले नीति लिएको हो।

काठमाडौं- सरकारले २०७६ मंसिर १ गतेबाट सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा बढाउने भएको छ।

सरकारले तयार पारेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा सबै क्षेत्रका कार्यरत रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जोडिने उल्लेख गरिएको छ।

संस्था, कम्पनी वा फर्मको नवीकरणमा नै सामाजिक सुरक्षा कोषमा श्रमिकलाई आबद्धता गरेको विवरण अनिवार्य गर्ने सरकारले नीति लिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend