बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

किसानले पाउने अनुदानमा राष्ट्रिय परिचयपत्र अनिवार्य

शुक्रबार, वैशाख १९ २०८२
किसानले पाउने अनुदानमा राष्ट्रिय परिचयपत्र अनिवार्य

सरकारले तयार पारेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम संघीय संसद् बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

काठमाडौं- सरकारले किसानलाई दिने अनुदानमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ।

सरकारले तयार पारेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम संघीय संसद् बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

साथै, बाली लगाउनुअगाडि नै कृषि उपजको समर्थन मूल्य तय गर्ने र बाली लगाएपछि समर्थन मूल्यअनुसार किसानसँग सम्झौता गर्ने सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend