बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

भूमि बैंक सञ्चालनमा ल्याउने सरकारको नीति

शुक्रबार, वैशाख १९ २०८२
भूमि बैंक सञ्चालनमा ल्याउने सरकारको नीति

साथै, नीति तथा कार्यक्रममा परियोजनालाई धितोमा राखेर कर्जा लिने व्यवस्था समेत समावेश गरिएको छ।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भूमि बैंक सञ्चालनमा ल्याइने बताएका छन्।

सरकारले तयार पारेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले जग्गा उपलब्धताको सुनिश्चितका लागि भूमि बैंक सञ्चालनमा ल्याउने बताएका हुन्।

साथै, नीति तथा कार्यक्रममा परियोजनालाई धितोमा राखेर कर्जा लिने व्यवस्था समेत समावेश गरिएको छ।

प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend