शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

विकासको ढाँचा परिमार्जन गरिने

images
शुक्रबार, वैशाख १९ २०८२
images
images
विकासको ढाँचा परिमार्जन गरिने

निर्माणको आवश्यकता भएका आयोजनाका लागि आवश्यकताअनुसार स्रोत सुनिश्चित गर्ने र त्रुटिपूर्ण आयोजना खारेज गर्ने सरकारले नीति लिएको छ।

images
images

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले विकासको ढाँचा, प्रकृति र संस्कारलाई परिमार्जन गरिने बताएका छन्।

images
images
images

सरकारले तयार पारेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले विकासको ढाँचा परिवर्तन गरिने बताएका हुन्।

images
images

निर्माणको आवश्यकता भएका आयोजनाका लागि आवश्यकताअनुसार स्रोत सुनिश्चित गर्ने र त्रुटिपूर्ण आयोजना खारेज गर्ने सरकारले नीति लिएको छ।

images
images
images


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend