शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

लाेडसेडिङ युग अब फर्कँदैन : हितेन्द्रदेव शाक्य

images
शुक्रबार, वैशाख १९ २०८२
images
लाेडसेडिङ युग अब फर्कँदैन : हितेन्द्रदेव शाक्य

उनले प्रसारण प्रणालीतर्फ आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म ३१ पटक गरी ४ घण्टा २ मिनेट आंशिक प्रणाली ट्रिपिङ भएको बताए।

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको युग अब सकिएको बताएका छन्। शुक्रबार प्राधिकरणको श्वेतपत्र जारी गर्दै कार्यकारी निर्देशक शाक्यले यस्तो बताएका हुन्।

images
images
images

उनले प्रसारण प्रणालीतर्फ आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म ३१ पटक गरी ४ घण्टा २ मिनेट आंशिक प्रणाली ट्रिपिङ भएको बताए।

images
images

वितरण प्रणालीमा देशभरि जडित थ्री फेज स्मार्ट मिटरमध्ये करिब ४८ हजार मिटरको २०८१ साउनदेखि चैत्रसम्मको तथ्यांकको आधारमा वार्षिक औसत ८२५ पटक र ३७ मिनेट प्रति अवरोध गरी जम्मा ५०९ घण्टा ग्राहकहरूमा औसत विद्युत अवरुद्ध भएको उनले जानकारी दिए।

images
images

यो अवरोध समयलाई कम गरिँदै लैजाने उनले बताए। ठूला परियोजना निर्माण गर्ने, आयात रोक्ने र जलाशययुक्त आयाेजना बनाउनु नै यसको समाधान रहेको उनको भनाइ छ।


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend