बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

आफू बसोबास गरेको स्थानबाटै स्वास्थ्य बीमा सेवा, एक महिनाभित्रै सुविधा उपभोग गर्न पाइने

बिहीबार , वैशाख १८ २०८२
आफू बसोबास गरेको स्थानबाटै स्वास्थ्य बीमा सेवा, एक महिनाभित्रै सुविधा उपभोग गर्न पाइने

यस्तै, अब स्वास्थ्य बीमाका सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन्। यसअघि बीमा सेवा लिन तीन महिना प्रतीक्षा गर्नुपर्थ्यो।

काठमाडौं- आफू बसोबास गरेको स्थानबाट नै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने व्यवस्था भएको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन्। यसअघि बीमा सेवा लिन तीन महिना प्रतीक्षा गर्नुपर्थ्यो। रासस


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२१२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend