बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

यस्तो देखियो सांघाई अटो शो २०२५ [तस्बिरहरु]

आइतबार, वैशाख १४ २०८२
यस्तो देखियो सांघाई अटो शो २०२५ [तस्बिरहरु]

१९८५ देखि निरन्तर रुपमा हुँदै आएको अटो सांघाईलाई औपचारिक रुपमा सांघाई इन्टरनेसनल अटोमोबाइल इन्डस्ट्री एक्जिबिसन भन्ने गरिएको छ। अटो सांघाई हरेक दुई वर्षमा आयोजना हुँदै आएको छ।

काठमाडौं- चीनको सांघाई सहरमा अप्रिल २३ बाट सुरु भएको २१औँ संस्करणको 'अटो सांघाई २०२५' जारी छ।

विश्वकै ठूलो मध्येको एक सांघाई अटो शाे शुक्रबारबाट सर्वसाधारणका लागि खुला भएको हो। २३ र २४ अप्रिल मिडिया र बिजनेस डे थियो भने सर्वसाधारणका लागि अप्रिल २५ देखि २ मार्चसम्म हुनेछ।

अत्याधुनिक प्रविधि, नयाँ सवारी तथा कन्सेप्ट कारहरु अटो सांघाई २०२५ मा प्रदर्शनीमा राखिएका छन्। 

१९८५ देखि निरन्तररुपमा हुँदै आएको अटो सांघाईलाई औपचारिकरुपमा सांघाई इन्टरनेसनल अटोमोबाइल इन्डस्ट्री एक्जिबिसन भन्ने गरिएको छ। अटो सांघाई हरेक दुई वर्षमा आयोजना हुँदै आएको छ। सांघाई स्थित नेसनल एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा हुँदै आएको छ।

shanghai auto show 2025 (5).jpg

यो संस्करणमा २६ देशका कबि १ हजार चर्चित कम्पनीहरुले सहभागिता जनाएका छन्। प्रदर्शनी ३ लाख ६० हजार वर्गमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको छ।

shanghai auto show 2025 (33).jpg

सांघाई अटो शोमा विभिन्न कम्पनीले उत्पादन गरेका दर्जनौँ नयाँ मोडलका सवारी साधन सार्वजनिक गरेर प्रदर्शनीमा राखेका छन्।

shanghai auto show 2025 (31).jpg

चिनियाँ ब्राण्डहरु फायर फ्लाई, हुवावे, साओमी, चेरी, चांगन, डोङफेङ, ओमोडा/जेको, जीकर, जिली, एक्सपेङ, एलआई अटो, लिपमोटर लगायत चिनियाँ कम्पनीले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन्। यसैगरी जापानी ब्राण्ड टोयोटा, निसान, माज्दा, होण्डा, युरोपियन ब्राण्ड फक्सवागेन, बीएमडब्लू, मर्सिडिज, बेन्टले, पोर्सा, अमेरिकी ब्रान्ड फोर्ड, क्याडिलक, ब्युकलगानी कम्पनीले पनि सांघाई अटो शोमा आफ्ना सवारी प्रदर्शनीमा राखेका छन्। 

shanghai auto show 2025 (32).jpg

सांघाई अटो शोमा प्रदर्शन गरिएका कयौँ नयाँ मोडल नेपालमा समेत आउने छन्। अटो शोमा देखाइएका जेको जे फाइभ, ली मोटरले बी १०, नामीले ०६, एमजीले साइबर एक्स, दीपल एस ०९, साओमी एस यू ७, भीडब्लू आइडी ३ लगायत मोडल नेपाल आउने छन्। केही मोडल आगानी साउन अन्तिममा हुने नेपाल मोबिलिटी एक्सोमा आइपुग्ने छन्।

shanghai auto show 2025 (29).jpg

सांघाई अटो शो २०२५ को अवलोकनका लागि नेपालबाट धेरै अटोमोबाइल व्यवसायीहरु सांघाई जाने र फर्कनेक्रम चलिरहेको छ। 

shanghai auto show 2025 (3).jpg

shanghai auto show 2025 (30).jpg

shanghai auto show 2025 (28).jpg

shanghai auto show 2025 (27).jpg

shanghai auto show 2025 (26).jpg

shanghai auto show 2025 (25).jpg

shanghai auto show 2025 (23).jpg

shanghai auto show 2025 (24).jpg

shanghai auto show 2025 (22).jpg

shanghai auto show 2025 (20).jpg

shanghai auto show 2025 (18).jpg

shanghai auto show 2025 (19).jpg

shanghai auto show 2025 (17).jpg

shanghai auto show 2025 (16).jpg

shanghai auto show 2025 (15).jpg

shanghai auto show 2025 (14).jpg

shanghai auto show 2025 (12).jpg

shanghai auto show 2025 (13).jpg

shanghai auto show 2025 (10).jpg

shanghai auto show 2025 (11).jpg

shanghai auto show 2025 (9).jpg

shanghai auto show 2025 (7).jpg

shanghai auto show 2025 (8).jpg

shanghai auto show 2025 (4).jpg

shanghai auto show 2025 (2).jpg

shanghai auto show 2025 (1).jpg

shanghai auto show 2025 (6).jpg


प्रकाशित : आइतबार, वैशाख १४ २०८२१६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend