आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

७ तोला सुनसहित एकजना पक्राउ

images
बिहीबार , वैशाख ४ २०८२
images
७ तोला सुनसहित एकजना पक्राउ

बिल नभएको सुनसहित वालिङ नगरपालिका-६ बस्ने बस्ने ३६ वर्षीय प्रदीप अर्याल पक्राउ परेका छन्।

images
images

काठमाडौं- ७ तोला ९ सय ६९ लाल सुनसहित वालिङ नगरपालिका-६ बस्ने बस्ने ३६ वर्षीय प्रदीप अर्याललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाको गल्याङ नगरपालिका-१ राम्दीबाट उनलाई बुधबार पक्राउ गरिएको हो। 

images
images
images

बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८८०९ नम्बरको ईभी भ्यानलाई जाँच गर्ने क्रममा चालक अर्यालले लुकाइछिपाइ ल्याएको बिल नभएको सुनसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

images
images

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
images


प्रकाशित : बिहीबार , वैशाख ४ २०८२१४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend