मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

तिब्बत भूकम्पको धक्का काठमाडौंमा

images
शनिबार, फागुन २४ २०८१
images
तिब्बत भूकम्पको धक्का काठमाडौंमा

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न २:३५ बजे उक्त स्थान केन्द्र भएर ५.९ रेक्टर स्केलको भूकम्प भएको हो।

images
images

काठमाडौं- चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका भागमा महसुस गरिएको छ।

images
images
images

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न २:३५ बजे उक्त स्थान केन्द्र भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो।

images
images

यसअघि गत पुस २३ गते सोही स्थानमा ७ रेक्टर स्केलको भूकम्प गएको थियो।

images
images

आज बिहान ६ बजेर २० मिनेटमा बागलुङको खुखानी केन्द्रबिन्दु भइ ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।

आजै बिहान ३:१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रबिन्दु भएको ४ रेक्टरको भूकम्प गएको थियो। रासस


प्रकाशित : शनिबार, फागुन २४ २०८११६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend