आइतबार, साउन ११ गते २०८२    
आइतबार, साउन ११ २०८२
images
images

ट्रयाक खुलेको अठार वर्षपछि बरेङ-शान्तिपुर सडक कालोपत्र गरिँदै, ८१ लाखमा सम्झौता

images
बुधबार, पुस १७ २०८१
images
images
ट्रयाक खुलेको अठार वर्षपछि बरेङ-शान्तिपुर सडक कालोपत्र गरिँदै, ८१ लाखमा सम्झौता

आगामी बैशाख १५ गतेसम्ममा काम सम्पन्न गर्नेगरी ८१ लाख ८५ हजार रूपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ।

images

बागलुङ- बरेङ गाउँपालिका-२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ। 

images
images

सडक कालोपत्र गर्न ८१ लाख ८५ हजार एक सय ९८ रूपैयाँमा सम्झौता भएर काम थालिएको हो। आगामी बैशाख १५ गतेसम्ममा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ। 

images
images

बरेङका अध्यक्ष कृष्णप्रसाद शर्माले पुरै सडक कालोपत्र गर्न गाउँपालिकाको स्रोत र साधानले नभ्याउने भएकाले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर चरणबद्ध रूपमा काम गर्ने बताए। रासस

images
images
images


प्रकाशित : बुधबार, पुस १७ २०८११०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend