शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य तोलामा ४ सय घट्यो 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
सुनको मूल्य तोलामा ४ सय घट्यो 

साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबारका लागि ९० हजार ३ सय रुपैयाँ कायम भएको छ। 

काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबारका लागि ९० हजार ३ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य समेत घटेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेको हो।

शुक्रबार १२ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि प्रतितोला ११ सय ९५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : आइतबार, भदौ २७ २०७८०५:३०
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend