बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाली भूमि प्रवेश गरेर भारतीय एसएसबीले चलायो गोली

मंगलबार, असोज २९ २०८१
नेपाली भूमि प्रवेश गरेर भारतीय एसएसबीले चलायो गोली

मितेरी पुलनजिक गोली प्रहार भएको हो। दशगजाभन्दा करिब ३/४ सय मिटरभित्र नेपाली भूमिमा गाेली खसेकाे छ।

पर्सा- भारतीय एसएसबीले नेपाली भूमीमा प्रवेश गरेकाे एक कबाड व्यवसायीलाई लक्षित गरी गाेली प्रहार गरेकाे छ।

मंगलबार दिउँसो मितेरी पुलनजिक गोली प्रहार भएको हो। दशगजाभन्दा करिब ३/४ सय मिटरभित्र नेपाली भूमिमा गाेली खसेकाे छ। 

एसएसबीकाे गाेली छलेर कबाड व्यवसायी जितु बिन बाँच्न सफल भएका छन्। उनले सुतेर गाेली छलेका हुन्। अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेकाे छ। 

parsa goli (2).jpg
parsa goli (3).jpg

parsa goli (1).jpg


प्रकाशित : मंगलबार, असोज २९ २०८११६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend