बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मुस्ताङमा बन्दैछ 'मार्फा एप्पल पार्क'

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २९ २०८१
मुस्ताङमा बन्दैछ 'मार्फा एप्पल पार्क'

मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा गाउँनजिकै निर्माण हुँदै गरेको 'मार्फा एप्पल पार्क'। ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक पर्यटकीय गाउँ मार्फामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै स्याउ आकारको नक्सासहितको 'मार्फा एप्पल पार्क' निर्माण गर्न लागिएको हो। तस्बिर : सुशील थकाली/रासस


प्रकाशित : मंगलबार, असोज २९ २०८११०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend