बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चक्रकुण्ड ताल

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २५ २०८१
चक्रकुण्ड ताल

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-४ स्थित समुन्द्रि सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको चक्रकुण्ड ताल। तालभित्र चक्र देखिने भएकाले यसलाई चक्रकुण्डका रुपमा चिन्ने गरिन्छ। यस तालमा स्नान र दर्शन गरेमा पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुमा रहेको छ। तस्बिर : सन्तोष गौतम/रासस


प्रकाशित : मंगलबार, भदौ २५ २०८११०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend