बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १८ २०७८
नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट

नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदका लागि दरखास्त  आह्वान गरेको छ। सेनाले खुला र समावेसीतर्फ गरेर २२९ जना सेकेन्ड लप्टन माग गरेको हो।

काठमाडौं-नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदका लागि दरखास्त  आह्वान गरेको छ। सेनाले खुला र समावेसीतर्फ गरेर २२९ जना सेकेन्ड लप्टन माग गरेको हो।

भर्नाका लागि पुस १८ देखि माघ १७ सम्म आवेदन दिन सकिने नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले जनाएको छ।

दरखास्तका लागि प्रमाणपत्र तह पास गरेका उम्मेदवारको हकमा १८ वर्ष पुरा भइ २१ वर्ष ननाघेको हुनु पर्ने छ। त्यस्तै स्नताक तहपास गरेका उम्मेदवारले २४ वर्ष पुरा नगरेको हुनु पर्ने निर्देशनालयले सूचना मार्फत जानकारी गराएको छ। 

 


प्रकाशित : आइतबार, पुस १८ २०७८०२:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend