बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तथ्यांक प्रशोधनका लागि करारमा ४ सय कर्मचारी भर्ना गर्दै विभाग 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १६ २०७८
तथ्यांक प्रशोधनका लागि करारमा ४ सय कर्मचारी भर्ना गर्दै विभाग 

२०७९ सालको असारसम्मका लागि लइने यस्तो भर्नामा पुस मसान्तभित्र आवेदन दिनुपर्ने छ। 

काठमाडौं- केन्द्रीय तथ्यांक विभागले तथ्यांक प्रशोधनका लागि चार सय जनालाई करारमा नियुक्त गर्ने भएको छ। 

विभागले राष्ट्रिय जनगणना २०७८ का लागि संकलन गरिएका तथ्यांक प्रशोधनका लागि भन्दै चार सय जनलाई करारमा लिने भएको छ। 

कोड इडिटर एक सय जना र डेटा इन्ट्री अपरेटरमा तीन सय जनालाई करारमा भर्ना लिने भएको हो। २०७९ सालको असारसम्मका लागि लइने यस्तो भर्नामा पुस मसान्तभित्र आवेदन दिनुपर्ने छ। 

 


प्रकाशित : शुक्रबार, पुस १६ २०७८१३:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend