बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २८ २०८१
दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजना पक्राउ

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ।

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा शुक्रबार नै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिएका छन्। 


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८११०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend