बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

बुटवल पावरको सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव, बुक क्लोज कहिले?

images
बुधबार, मंसिर २९ २०७८
images
बुटवल पावरको सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव, बुक क्लोज कहिले?
images
images

काठमाडौं- बुटवल पावरले सेयरधनीलाई २० प्रतिशत लाभांश घोषणा गरेको छ। मंगलबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

images
images
images

कम्पनीले आगामी पुस २६ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

images
images

गतवर्ष १० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो।  

images
images


प्रकाशित : बुधबार, मंसिर २९ २०७८०६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend