बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

व्यवसायीलाई अर्थमन्त्रीको प्रश्न- ब्याजदर बजारलाई छोड्ने कि नियन्त्रण गर्ने हो?

images
बुधबार, मंसिर २९ २०७८
images
व्यवसायीलाई अर्थमन्त्रीको प्रश्न- ब्याजदर बजारलाई छोड्ने कि नियन्त्रण गर्ने हो?

अर्थमन्त्री जनार्दन शर्माले ब्याजदरलाई बजारमा छोड्ने कि नियन्त्रण गर्ने भनेर निजी क्षेत्रले नै राय दिन आग्रह गरेका छन्।

images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले ब्याजदरलाई बजारमा छोड्ने कि नियन्त्रण गर्ने भनेर निजी क्षेत्रले नै राय दिन आग्रह गरेका छन्।

images
images
images

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नव उत्थान सम्मेलनमा बोल्दै शर्मालेले बैंकमा तरलता देखिएको र यसले ब्याजदर बढ्ने जोखिमप्रति सरकार सचेत रहेको बताए। 

images
images

एकातिर ब्याजदर नियन्त्रण गर्नुपर्छ भन्ने र अर्कोतिर ब्याजदरलाई बजारमा छोड्नुपर्छ भन्ने कुरा निजी क्षेत्रबाटै आएकाले एकमुष्ट राय दिन उनले आग्रह गरेका छन्।

images
images

'ब्याजदरलाई बजारमै छोड्नुपर्छ भन्ने जबरजस्थ तर्क छ। अर्क‍ोतिर नियामकले नियन्त्रण गर्नुपर्छ भन्ने पनि छ। गर्ने के हो? तपाईहरु आफै बैंकर पनि हुनुहुन्छ। उद्योगी पनि हुनुहुन्छ। तपाईहरुले यसमा आफ्नो राय दिनुहोस' उनले भने।


प्रकाशित : बुधबार, मंसिर २९ २०७८०४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend