शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्यमा सामान्य गिरावट

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
सुनको मूल्यमा सामान्य गिरावट

बुधबार ९० हजार ७ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ९० हजार ६ सय रुपैयाँ कायम भएको छ।

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबार ९० हजार ७ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ९० हजार ६ सय रुपैयाँ कायम भएको छ। 
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ। बुधबार १२ सय २० रुपैयाँ प्रतितोलामा करोबार भएको चाँदीको मूल्य बिहीबारका लागि १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

 


प्रकाशित : बिहीबार , भदौ २४ २०७८०५:३४
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # छापावाल सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend