आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

कांग्रेस केन्द्रीय सदस्यका लागि उद्योगपति विनोद चौधरीको उम्मेद्वारी 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २५ २०७८
images
कांग्रेस केन्द्रीय सदस्यका लागि उद्योगपति विनोद चौधरीको उम्मेद्वारी 

सपना समृद्ध नेपाल रहेको र यहि मिसनका लागि राजनीतिमा आएको उल्लेख गर्दै चौधरीले कांग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन्। 

images
images

काठमाडौं- उद्योगपति विनोद चौधरीले नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिएका छन्। 

images
images
images

काठमाडौंमा जारी १४ औँ महाधिवेसनमा चौधरीले मधेसीतर्फको केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन्। 

images
images

सपना समृद्ध नेपाल रहेको र यहि मिसनका लागि राजनीतिमा आएको उल्लेख गर्दै चौधरीले कांग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन्। 

images
images

'मैले मेरा लागि जीवनमा देखेका अधिकांश सपना पुरा हुँदै आएका छन्' उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, 'अब, मेरो बाँकी रहेको सपना भनेको नेपाललाई समृद्ध र स्वाभिमानी राष्ट्रका रुपमा चिनाउने हो।'

विनोद चौधरी नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिका संयोजक हुन् । उक्त समितिले पार्टीमा आबद्ध युवाहरुलाई उद्यमी बनाउन गरिखाने अभियान संचालन गरिरहेको छ । उनको नेतृत्वमा समितिले सातै प्रदेशमा योजना र उर्जा भएका युवाहरुलाई उनीहरुकै परियोजनामा लगानी र अन्य आवश्यक सिप उपलब्ध गराउन आवश्यक सहजिकरण गरिरहेको छ । उनी पार्टीका तर्फवाट प्रतिनिधिसभा सदस्य समेत हुन् । 

 


प्रकाशित : शनिबार, मंसिर २५ २०७८१३:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend