बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

२५ प्रतिशत लाभांश दिएको समता लघुवित्तले एफपीओ जारी गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २५ २०७८
images
२५ प्रतिशत लाभांश दिएको समता लघुवित्तले एफपीओ जारी गर्ने
images
images

काठमाडौं-समता घरेलु लघुवित्तिले एफपीओ जारी गर्ने भएको छ। लघुवित्तले एफपीओ निष्काशन तथा बिक्री गर्ने विशेष प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो।

images
images
images

लघुवित्तलेआगामी पुस ७ गतेका लागि साधारणसभा तय गरेको थियो। सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश दिने प्रस्ताव समेत साधारणसभाले पारित गर्ने छ। संस्थाले शुक्रबार बुक क्लोज समेत गरिसकेको छ।

images
images

२३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने छन्। लाभांशपछि कायम चुक्तापुँजीबाट केही प्रतिशत एफपीओ जारी गर्ने छ। जसमा प्रतिकित्ता २ सय रुपैयाँ भन्दा पनि कम कायम हुने छ। 

images
images


प्रकाशित : शनिबार, मंसिर २५ २०७८०२:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend