बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

फेसबुकसहित म्यासेन्जर र इन्स्टाग्राम 'डाउन'

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २२ २०८०
फेसबुकसहित म्यासेन्जर र इन्स्टाग्राम 'डाउन'

काठमाडौं- फेसबुकसहित मेटाका मेसेन्जर र इन्स्टाग्राममा विश्वभर समस्या आएको छ।

मेटा डाउन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। अहिले फेसबुक, मेसेन्जर र इन्टाग्राम लगइन भइरहेको छैन।

सबैजसो प्रयोगकर्ताहरूको फेसबुक अटोमेटिक लगआउट भएको बताएका छन्। प्रयोगकर्ताहरूले फेसबुक डाउन भएको अर्को सामाजिक सञ्जाल एक्सनमा लेखेका छन्।

फेसबुक, मेसेन्जर र इन्स्टाग्राम बन्द हुँदा संसारभरका लाखौँ प्रयोगकर्ताहरू मेटाका सामाजिक सञ्जालको पहुँच बाहिर पुगेका छन्। सामाजिक सञ्जाल प्लेटफर्महरूबाट प्रयोगकर्ता पहुँच बाहिर पुगेका हुन्।


प्रकाशित : मंगलबार, फागुन २२ २०८०२२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend