बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एक्सन स्पोर्ट्स एचडीमा पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण

आइतबार, फागुन ६ २०८०
एक्सन स्पोर्ट्स एचडीमा पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण

एक्सन स्पोर्ट्स एचडी च्यानलले फेब्रुअरी १७ देखि पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण सुरु गरेको हो।

काठमाडौं- डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्सन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ। उक्त च्यानलले फेब्रुअरी १७ देखि पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण सुरु गरेको हो।

१८ मार्च २०२४ सम्म नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ-एक्सनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन्।

एक्सन स्पोर्टसले यसअघि नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरुको पनि प्रत्यक्ष प्रसारण गरेको थियो। 


प्रकाशित : आइतबार, फागुन ६ २०८०१५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend