बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विनया निरौलाले ल्याइन् 'सागर होइन मायाको' गीत (भिडियो)

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ३ २०८०
विनया निरौलाले ल्याइन् 'सागर होइन मायाको' गीत (भिडियो)

बुधबार उनले आफ्नै युट्युब च्यानलमार्फत 'सागर होइन मायाको'  बोलको गीत सार्वजनिक गरेकी हुन्।

काडमाडौं- गायिका विनया निरौलाले नयाँ गीत सार्वजनिक गरेकी छन्। बुधबार उनले आफ्नै युट्युब च्यानलमार्फत 'सागर होइन मायाको'  बोलको गीत सार्वजनिक गरेकी हुन्।

आनन्द अधिकारीको शब्द, कृष्ण भारद्वाजको संगीत रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्यामस्वेत रसाइली ले गरेका छन्।

सदाबहार गीतको भिडियोमा विनी बस्नेतलाई देख्न सकिन्छ। सतिज श्रेष्ठको सम्पादन रहेको गीतको भिडियोलाई मिलन शंकरले खिचेका हुन्।

निरौलाले यसअघि पनि 'नपाउन सकेँ तिमिलाई'लगायत बोलका थुप्रै गीत गाइसकेकी छिन्। 

हेर्नुहोस् भिडियो -


प्रकाशित : बिहीबार , फागुन ३ २०८०१३:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend