बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बिहानैदैखि फोनपेका सबै सेवा अवरुद्ध

बुधबार, पुस २५ २०८०
बिहानैदैखि फोनपेका सबै सेवा अवरुद्ध

कम्पनीले सेवा सञ्चालनका लागि प्रयास भइरहेको जनाएको भए पनि झन्डै ८ घण्टादेखि अवरुद्ध छ।

काठमाडौं- पटक पटक सिस्टममा समस्या आइरहने फोनपेको सेवा पुन: अवरुद्ध भएको छ।

फोनपेका सबै सेवाहरु आज बिहान ५ः०६ बजेदेखि अवरुद्ध भएका हुन्। 

कम्पनीले सेवा सञ्चालनका लागि प्रयास भइरहेको जनाएको भए पनि झन्डै ८ घण्टादेखि अवरुद्ध छ।

पटक पटक समस्या आउँदा सेवाग्राही भने हैरानीमा पर्ने गरेका छन्।


प्रकाशित : बुधबार, पुस २५ २०८०१३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend