बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अटोमेसन र इन्फरमेसन इन्जिनियरिङ विषय थप

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २३ २०८०
अटोमेसन र इन्फरमेसन इन्जिनियरिङ विषय थप

नेपाल इन्जिनियरिङ परिषद ऐन २०५५ को अनुसूचीमा थप गर्दै दुई विषय थपिएका छन्।

काठमाडौं- नेपाल इन्जिनियरिङ परिषदले नेपालमा थप दुई विषयका इन्जिनियरिङ व्यवसायलाई अनुमति दिने भएको छ। 

नेपाल इन्जिनियरिङ परिषद ऐन २०५५ को अनुसूचीमा थप गर्दै दुई विषय थपिएका छन्। 

राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले ऐनको अनुसूचीमा ५८ र ५९ थप गरेको हो। यसमा इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ र  इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड अटोमेशन इन्जिनियरिङ विषय थप गरिएको हो।  

 


प्रकाशित : सोमबार, पुस २३ २०८०१८:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend