बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा तोकियो, बुक क्लोज कहिले ?

images
बुधबार, मंसिर ८ २०७८
images
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा तोकियो, बुक क्लोज कहिले ?

बैंकले सेयरधनीलाई १०.९३ प्रतिशत सेयर र ०.५७ प्रतिशत नगद लाभाँश दिने प्रस्ताव पारित गर्दै गर्ने छ।

images
images

काठमाडौं-साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले साधारणसभाको मिति तय गरेको छ। बैंकले सेयरधनीलाई १०.९३ प्रतिशत सेयर र ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दै गर्ने छ।

images
images
images

बैंकले मंसिर २९ गतेका लागि तोकेको साधारण सभामा भाग लिनका लागि मंसिर १७ देखि २९ सम्म बुक क्लोजको मिति समेत तोकेको छ।

images
images

१६ गतेसम्म सेयर खरिद गर्नेले बैंकले दिने लाभांश पाउनुको साथै साधारणसभामा भाग लिन पाउने छन्। बैंकका अन्य प्रस्तावहरु पनि साधारणसभाले पारित गर्ने छ। 

images
images


प्रकाशित : बुधबार, मंसिर ८ २०७८०१:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend