मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

चाडपर्व विशेष एक्सचेञ्ज महोत्सव आयोजना गर्दै एक्साइड

मंगलबार, असोज ३० २०८०
चाडपर्व विशेष एक्सचेञ्ज महोत्सव आयोजना गर्दै एक्साइड

यो महोत्सव कात्तिक १ गतेदेखि सीमित अवधिका लागि आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।

काठमाडौं- नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले दसैँ, तिहार र छठ पर्वको अवसरमा विशेष एक्सचेञ्ज महोत्सवको आयोजन गर्न लागेको छ।

विशेष एक्सचेञ्ज महोत्सवमा जुनसुकै ब्राण्डका ब्याट्रीहरु ल्याएर एक्साइड ब्याट्रीसँग एक्सचेञ्ज गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ। साथमा ज्याकपटमार्फत क्यास ब्याक पनि प्राप्त गर्न सकिनेछ।

यो महोत्सव कात्तिक १ गतेदेखि सीमित अवधिका लागि आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।

नेपालभरी रहेका एक्साइडका आधिकारिक बिक्रेताहरुमार्फत यस योजनामा सहभागी हुन कम्पनीले आग्रह गरेको छ।


प्रकाशित : मंगलबार, असोज ३० २०८०१२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend