बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मनासलु हिमाल आरोहणका लागि ९८ जनाले लिए अनुमति

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
मनासलु हिमाल आरोहणका लागि ९८ जनाले लिए अनुमति
मनासलु हिमालअघि पर्यटक। तस्बिर - नेपाल पर्यटन बोर्ड

शरद ऋतृमा हिमाल आरोहण लागि अहिलेसम्म ९८ जनाले पर्यटन विभागबाट अनुमति लिएका छन्। तर सबै अनुमति लिने आरोहीले मनासलु आरोहणका लागि लिएका छन्।

काठमाडौं- शरद ऋतृमा हिमाल आरोहण लागि अहिलेसम्म ९८ जनाले पर्यटन विभागबाट अनुमति लिएका छन्। तर सबै अनुमति लिने आरोहीले मनासलु आरोहणका लागि लिएका छन्।

हिमाल आरोहणका लागि अनुमति लिएका मध्ये १८ जना महिला आरोही रहेका छन् भने ८० जना पुरुष आरोही रहेको विभागले जनाएको छ। अहिलेसम्म १० टोलीले आरोहणका लागि अनुमति लिएका हुन्। अनुमतिबाट विभागले सवा १ करोड रोयल्टीसमेत संकलन गरेको छ।


प्रकाशित : मंगलबार, भदौ २२ २०७८०६:३६
  • सम्बन्धित विषय:

  • # मनासलु
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend