मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

तोलामा चारसयले बढ्यो सुनको मूल्य, चाँदीको आज पनि स्थिर

बिहीबार , असोज १८ २०८०
तोलामा चारसयले बढ्यो सुनको मूल्य, चाँदीको आज पनि स्थिर

चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज प्रतितोला एक हजार तीन सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ। बुधबार तोलामा तीनसय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला चार सय रूपैयाँले बढेको हो। 

बिहीबारका लागि छापावाल सनुको मूल्य प्रतितोला एक लाख ७ हजार तीन सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ८ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज प्रतितोला एक हजार तीन सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बिहीबार , असोज १८ २०८००५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend