मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

बुद्ध एयरको टिकट आईएमई पेमार्फत खरिद गर्दा अल्टिमाको स्मार्टवाच जित्ने अवसर

बुधबार, असोज १७ २०८०
बुद्ध एयरको टिकट आईएमई पेमार्फत खरिद गर्दा अल्टिमाको स्मार्टवाच जित्ने अवसर

यो अफर अक्टोबर ५ देखि अक्टोबर ११ सम्म रहेको छ। 

काठमाडौं- बुद्ध एयरले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा यात्रुका लागि विशेष अफर ल्याएको छ। 

आईएमई पेसँगको सहकार्यमा बुद्ध एयरले यो अफर ल्याएको हो। यो अफरअन्तर्गत यात्रुले आईएमई पेमार्फत बुद्ध एयरको टिकट खरिद गर्दा हरेक दिन दुई जना लक्की यात्रुहरुले अल्टिमाको स्मार्टवाच जित्ने अवसर पाउने छन्।

यो अफर अक्टोबर ५ देखि अक्टोबर ११ सम्म रहेको छ। 


प्रकाशित : बुधबार, असोज १७ २०८०१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend