बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

नारायणीलाई १३ लाख र एक्सेललाई ८१ लाख कित्ता हकप्रद सेयर जारी गर्न अनुमति

images
शुक्रबार, मंसिर ३ २०७८
images
नारायणीलाई १३ लाख र एक्सेललाई ८१ लाख कित्ता हकप्रद सेयर जारी गर्न अनुमति
images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई हकप्रद जारी गर्न अनुमाति दिएको छ। नारायणी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई  हकप्रद सेयर निष्कासन शुक्रबार अनुमति दिएको हो। 

images
images
images

नारायणी बैंकले १ः१ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासन गर्न असार ४ गते सेबोनमा निवेदन पेश गरेको थियो। 

images
images

बोर्डले एक्सेल डेभलपमेन्ट बैंकलाई १०ः३ को अनुपातमा हकप्रद सेयरको अनुमति दिएको हो। बैंकलाई ८१ लाख ११ हजार २ सय १५ कित्ता सेयर जारी गर्न पाउनेगरी अनुमति दिएको हो। 

images
images
sebon.PNG

 


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend