सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

तोलामा ८ सय रूपैयाँले घट्यो सुनको मूल्य

images
आइतबार, असोज १४ २०८०
images
तोलामा ८ सय रूपैयाँले घट्यो सुनको मूल्य

चाँदी आज प्रतितोला एक हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

images
images

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेको छ। गएको साताको मंगलबारयता निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्यमा यो साताको पहिलो दिन पनि घटेको हो।

images
images
images

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँच सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

images
images


प्रकाशित : आइतबार, असोज १४ २०८००५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend