मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एकैदिन १४ सय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार , असोज ११ २०८०
एकैदिन १४ सय रूपैयाँले घट्यो सुनको मूल्य

चाँदीको मूल्य आज तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा यो साता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ। आइतबार एक दिन बढेको सुनको मूल्य त्यसयता निरन्तर ओरालो लागेको हो। 

बिहीबार तोलामा १४ सय रूपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार एक सय रूपैयाँ कायम छ। 

चाँदीको मूल्य आज तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बिहीबार , असोज ११ २०८००५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend