मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

तोलामा चारसय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार, असोज ९ २०८०
तोलामा चारसय रूपैयाँले घट्यो सुनको मूल्य

चाँदी आज प्रतितोला १४ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

काठमाडौं- सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य मंगलबार घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० रूपैयाँ कायम छ। 

चाँदी आज प्रतितोला १४ सय रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : मंगलबार, असोज ९ २०८००५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend