मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनचाँदीको मूल्य स्थिर, कति छ तोलाको?

सोमबार, असोज ८ २०८०
सुनचाँदीको मूल्य स्थिर, कति छ तोलाको?

आइतबार प्रतितोला एक हजार चार सय ३० रूपैयाँ तोकिएको चाँदीको आज पनि सोही मूल्य कायम छ।

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सोमबार पनि सुनचाँदी आइतबारकै मूल्यमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय ५० रूपैयाँ कायम छ। 

यस्तै आइतबार प्रतितोला एक हजार चार सय ३० रूपैयाँ तोकिएको चाँदीको आज पनि सोही मूल्य कायम छ।

आइतबार सुनको मूल्य प्रतितोला एक सय र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको थियो।


प्रकाशित : सोमबार, असोज ८ २०८००५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend